Depository of News

बाढीपहिरोमा सरकारको भूमिकामाथि सांसद थापाको आलोचना

newsdepo.com · world

१५ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले मुलुकभरको बाढी–पहिरोको अवस्थाप्रति सरकारको निष्क्रियता रहेको आरोप लगाउँदै आलोचना गरेकी छिन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले गण्डकी र कर्णालीलगायतका क्षेत्रमा नागरिकले भोग्नुपरेको पीडा र राज्यको अनुपस्थितिमाथि प्रश्न उठाइन् । सांसद थापाले हालैको भारी वर्षाका कारण गण्डकी […]

Read full article →