Depository of News

नेप्सेमा सामान्य अंकको वृद्धि, ४ अर्ब ८९ करोडको कारोबार

newsdepo.com · world

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ०.२६ अंकले बढेर २ हजार ५ सय ९९.१५ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २८ कम्पनीको घटेको छ । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि सामान्य […]

Read full article →