Depository of News

कालिकोटको रेगिंलमा खुला खेलकुद प्रतियोगिता हुने

newsdepo.com · world

१५ असोज, काठमाडौं । कालिकोटको रेंगिलमा दशैं तिहार बृहत् सांस्कृतिक कार्यक्रम तथा खुला खेलकुद प्रतियोगिता हुने भएको छ । रिब्जी युनाइटेड फर सोसियल अवारनेश (रुक्सा) को आयोजनामा कात्तिक १५ देखि १८ गतेसम्म कालिकोट खाडाचक्र नगरपालिका–११ रेगिंलमा उक्त प्रतियोगिता हुन लागेको हो । खुला खेलकुद प्रतियोगितामा पुरुष तथा महिला फुटबल र भलिबल प्रतियोगिता हुन लागेको आयोजकले […]

Read full article →