पोखरा भ्रमणमा रहेको भुटानको लगातार तेस्रो हार, क्यान–११ विजयी
१५ असोज, काठमाडौं । पोखरा भ्रमणमा रहेको भुटान पुरुष क्रिकेट टोलीले लगातार तेस्रो हार बेहोरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको आफ्नो तेस्रो अभ्यास खेलमा भुटान क्यान–११ सँग १३ रनले पराजित भयो । यसअघि गण्डकी प्रदेशसँग सुरुवाती दुई खेलमा पराजित भएको थियो । क्यान–११ ले दिएको १२४ रनको लक्ष्य पछ्याएको भुटानले ११० रन […]
