राष्ट्रपति पौडेलले गरे चालु अधिवेशन अन्त्य
१५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेपछि लागु हुने गरी संसद्को चालु अधिवेशन अन्त्य गरेका छन् । सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संसद्को चालु अधिवेशन अन्त्य गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन […]
