एमाले सांसदको प्रश्न- बालेन सरकार कस्तो ?, रास्वपा सांसदको जवाफ- सबैलाई सुन्ने र थुन्ने सरकार हो
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार कस्तो हो भन्ने विषयमा प्रतिनिधिसभामा प्रतिपक्ष र सत्तापक्ष सांसदहरूबीच सवालजवाफ नै भएको छ ।