Depository of News

आङ्देम्बेले भने– बहुमत आफैंमा शासन गर्ने क्षमता होइन, जनताको विश्वास टिकाउन परिणाम चाहिन्छ

newsdepo.com · world

१५ असोज, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले स्पष्ट बहुमत प्राप्त सरकारको शासन सञ्चालन र संसदीय जवाफदेहितामाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले बहुमत आफैंमा शासन गर्ने क्षमता नभएको भन्दै सरकारलाई जनताको विश्वास कायम राख्ने गरी काम गर्न आग्रह गरे । नेता आङ्देम्बेले बहुमतले सरकार बनाउन सक्ने भए पनि जनताको […]

Read full article →