स्याङ्जा-२ मा प्रतिनिधि छनोटमा विवाद : सभापति खाण प्रक्रियाबाटै अलग
नेपाली कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि चयन प्रक्रियामा विवाद भएपछि क्षेत्रीय सभापति दिलीपप्रताप खाँणले महाधिवेशन प्रक्रियाबाट अलग रहेको घोषणा गरेका छन् ।