फुर्सदमा माल्दिभ्स घुम्न जाने हो ? कति लाग्छ खर्च ?
दशैंको बिदा आउँदैछ । मन छ, केही दिनका लागि भए पनि दैनिक भागदौडबाट टाढा कतै पुगौँ । बिहान आँखा खुल्दा समुद्र देखियोस्, साँझ डुब्दै गरेको घामको रङ पानीमा पोखियोस् र बाँकी समय निलो समुद्रको छेउमा बसेर बितोस् । यस्तो फुर्सदको कल्पना गर्नुभएको छ भने माल्दिभ्स तपाईंको यात्राको सूचीमा पर्न सक्छ । हिन्द महासागरको बीचमा छरिएर […]
