Depository of News

प्रधानमन्त्री लक्षित रास्वपा महामन्त्रीको टिप्पणी : म औसत क्षमताको इन्जिनियर, एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गर्दैछु

newsdepo.com · world

उनले प्रधानमन्त्री बालेन शाहको नाम लिएनन् । तर बुधबार मात्रै प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई एक्स्ट्रा अर्डिनरी सांसद्को संज्ञा दिएका थिए ।

Read full article →