के संसद्मा दर्ता हुनासाथ कर्मचारीहरूको ‘५५/३० को व्यवस्था’ लागु हुन्छ ?
१४ असोज, काठमाडौं । सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुरा गरेका अहिलेका निजामती कर्मचारीहरूले अनिवार्य अवकाश पाउने गरी संघीय निजामती सेवा विधेयक संघीय संसद्मा दर्ता गरेको छ । बिहीबार संघीय संसद् सचिवालयमा दर्ता भएको विधेयकको दफा ५७ मा दुईवटा आधारमा हाल कार्यरत निजामती कर्मचारीहरू अवकाश हुने परिकल्पना छ । पहिलो, ५५ […]
