५५ वर्ष उमेर पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश, यस्तो छ संघीय निजामती सेवा विधेयक
काठमाडौँ । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा पुगेको छ । विधेयकमा हाल सेवामा रहेका निजामती कर्मचारीमध्ये ५५ वर्ष उमेर पूरा गरेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था प्रस्ताव गरिएको छ । ऐन प्रारम्भ भएपछि सेवामा प्रवेश गर्ने कर्मचारीको सामान्य अनिवार्य अवकाश उमेर भने […]
