भक्तपुरमा पहिलोपटक गुञ्जिँदै ‘कुमा सागर एन्ड द ख्वपः’
भक्तपुर । यहाँ च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा ख्वपः’ आयोजना हुने भएको छ । आयोजित पत्रकार सम्मेलनमा सल्लाघारीमा कार्यक्रम हुन लागेको जानकारी दिइयो । सो अवसरमा अहिलेको प्रसिद्ध भक्तपुरे सांगीतिक समूह ‘कुमा सागर एन्ड द ख्वपः’ ले प्रस्तुति दिने भएको छ । गृहजिल्लामा ब्यान्डको यो पहिलो लाइभ प्रस्तुति हुनेछ । मुक्ति एन्ड रिभाइभल तथा निभाः […]
