Depository of News

आईफोन १८ प्रो सिरिज आजदेखि बजारमा, यस्तो छ मूल्यसूची

newsdepo.com · world

काठमाडौं । एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसनले नेपालमा आईफोन १८ प्रो सिरिज सार्वजनिक गर्ने भएको छ। अक्टोबर १ २०२६ देखि जेननेक्स्टले आईफोनका सिरिज सार्वजनिक गर्ने भएको हो । यस सिरिजमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स उपलब्ध हुनेछन् । उक्त सिरिजका फोन विशेष अफरमा सार्वजनिक हुने बताइएको छ । अक्टोबर १ देखि […]

Read full article →