संसद्मा सांसद ध्रुवराज राईले गरे ७ शब्दको सम्बोधन
१५ असोज, काठमाडौं । प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले छोटो सम्बोधन गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनले समय मागे । सभामुख डोलप्रसाद अर्यालले समय दिए । त्यसपछि उनले सात शब्दको सम्बोधन गरेका हुन् । उनले भने, ‘सभामुख महोदय, कुरा त्यही हो हजुर, धन्यवाद ।’ सांसद राईले यसो भन्दा सभामुख […]
