Depository of News

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

newsdepo.com · world

खाना खाइसकेपछि हामीमध्ये धेरैको आ–आफ्नै बानी हुन्छ । कसैलाई खाना सकिएलगत्तै एक कप चिया चाहिन्छ, कोही मोबाइल हेर्दै सोफामा पल्टिन्छन्, कसैलाई चुरोटको तलतल लाग्छ । कतिपय भने खाना खाएलगत्तै जिम वा व्यायामतिर लाग्छन् । यीमध्ये सबै बानी सबैका लागि हानिकारक हुन्छन् भन्ने होइन । तर खाना खाएपछि गरिने केही गतिविधिले विशेषगरी एसिडिटी, छाती पोल्ने, अमिलो […]

Read full article →