सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मुल्यमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदी पनि हिजोकै मूल्य अर्थात प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको […]
