Depository of News

अदालतले रोक्यो नयाँ एच-वान बी भिसामा ट्रम्पले लगाएको एक लाख डलर शुल्क

newsdepo.com · world

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च दक्ष विदेशी कामदारहरूका लागि दिइने नयाँ एच-वान बी भिसामा लगाएको १ लाख डलरको महँगो शुल्कलाई अर्का एक संघीय न्यायाधीशले रोक लगाएका छन्।

Read full article →