Depository of News

वामपन्थी नेता बस्नेतको पार्थिव शरीरमा ओलीले ओढाए पार्टीको झण्डा

newsdepo.com · world

१५ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका एक योद्धा घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा र पुष्पगुच्छा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । क्यान्सरबाट पीडित बस्नेतको बुधबार निधन भएको थियो । उनी एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । बस्नेत २०४८ को आमनिर्वाचनमा संखुवासभा–२ र २०५६ मा भोजपुर–१ […]

Read full article →