Depository of News

हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच सम्झौता, गरगहना खरिदसँगै ग्राहकलाई अतिरिक्त सुविधा

newsdepo.com · world

काठमाडौँ । हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग दुर्घटना बीमा सम्बन्धी सम्झौता गरेको छ। गरगहना व्यवसायमा विगत २५ वर्षदेखि सक्रिय हिमालयन बुलियनले ग्राहकको सुरक्षा र लगानीलाई ध्यानमा राख्दै सदस्यतालाई विभिन्न तहमा वर्गीकरण गरी सोहीअनुसार दुर्घटना बीमा सुविधा उपलब्ध गराउने जनाएको छ। कम्पनीका अनुसार ग्राहकलाई सिल्भर, गोल्ड र […]

Read full article →