स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा बाढी प्रभावितलाई सहयोग गर्न उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ । गत भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुन:स्थापना, पुनर्निर्माण तथा पुन:प्राप्तिका लागि जारी प्रयासलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम योगदान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढीका कारण […]
