Depository of News

लक्ष्मी सनराइज क्यापिटलद्वारा बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि २१ लाख ५७ हजार सहयोग

newsdepo.com · world

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि २१ लाख ५७ हजार ४१८ रुपैयाँ सहयोग गरेको छ । कम्पनीले गत भदौ १० गते रसुवा लगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो । भोटेकोशी तथा आसपासका […]

Read full article →