Depository of News

११ क्विन्टल गाँजा बोकेको जिप र मोटरसाइकल बरामद

newsdepo.com · world

१५ असोज, काठमाडौं । सिरहाको सुखीपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित गागन खोला पुलबाट सशस्त्र प्रहरीले १ हजार १०२ किलोभन्दा बढी गाँजासहित जिप र मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख एसपी सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा बुधबार राति करिब १२ः३६ बजे सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा उक्त परिमाणको गाँजासहित बा […]

Read full article →