Depository of News

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेस्डरमा रवीन्द्र ढाँट नियुक्त

newsdepo.com · world

काठमाडौ । बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रवीन्द्र ढाँटलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको यो सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ । ‘र पावर मिट्स र पावर’ भन्ने मूल अवधारणामा आधारित यो सहकार्यले रवीन्द्र ढाँटको व्यक्तित्व र पल्सरको […]

Read full article →