फ्लाईदुबई घटनाबारे नेतन्याहुलाई ट्रम्पको फोन, भारतीय पाइलटलाई दिए ‘हिरो’ को संज्ञा
१५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाईदुबईको उडानमा भएको घटनाबारे इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूसँग फोनमा कुराकानी गरेका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेतन्याहूले उनलाई विमानभित्र भएको घटनाबारे जानकारी गराएको बताए । उनका अनुसार विमानमा रहेका यात्रुहरूले उडानलाई जोगाउन र नियन्त्रणमा ल्याउन प्रयास गरेका थिए। ट्रम्पले घटनालाई ‘अत्यन्तै हैरान पार्ने कहानी’को संज्ञा दिँदै […]
