Depository of News

डेनमार्कविरुद्धको खेलअघि रोनाल्डोले पोर्चुगलको क्याम्प छाडे

newsdepo.com · world

१५ असोज, काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेनमार्कविरुद्धको यूईएफए नेसन्स लिग खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् । रोनाल्डोले बुधबार सामाजिक सञ्जालमार्फत आफूले राष्ट्रिय टोलीको क्याम्प छाड्ने निर्णय गरेको जानकारी दिएका हुन् । प्रशिक्षक जर्ज जेसुसले बिहीबार कोपनहेगनमा हुने खेलमा रोनाल्डोलाई सुरुआती टोलीमा नराख्ने बताएका केही समयपछि उनले क्याम्प छाडेका हुन् । […]

Read full article →