Depository of News

आजको मौसम : देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, तराईमा आंशिक बादल

newsdepo.com · world

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल […]

Read full article →