Depository of News

थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

newsdepo.com · world

काठमाडौं । काठमाडौंको बुद्धनगर-थापाथली खण्डमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार शंखमूलतर्फबाट थापाथलीतर्फ गइहेको बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रोजबड स्कुल नजिकको पुलको रेलिङमा ठोक्किएको थियो । सोही ठाउँमा विपरीत दिशामा रहेको बा. प्र. ०२०६२ प ९६३१ नम्बरको स्कुटर समेत […]

Read full article →