Depository of News

भूमिगत विद्युत् लाइनको काम गर्न आजदेखि काठमाडौंका यी स्थानमा विद्युत् कटौती हुँदै

newsdepo.com · world

१५ असोज, काठमाडौं । भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि १२ दिनसम्म विद्युत् आपूर्ति कटौती गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार १५ देखि २६ असोजसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गत विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेर भूमिगत लाइन सञ्चालन लगायत प्राविधिक काम गरिने छ । […]

Read full article →