Depository of News

समस्याग्रस्त २५ सहकारी संस्थालाई सवारीसाधन बुझाउन निर्देशन

newsdepo.com · world

१५ असोज, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारीसाधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ । समितिले सहकारी ऐन, २०७४ को दफा १०६ अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो । समितिले समस्याग्रस्त घोषणा भएका सहकारी तथा […]

Read full article →