शंकरमालीसहित ३ निर्माण कम्पनी कालोसूचीमा
१५ असोज, काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा शंकरमाली निर्माण सेवा काठमाडौं, मान शाही निर्माण सेवा कालिकोट र कश्यप निर्माण सेवा एण्ड सप्लायर्स कालोसूचीमा परेका हुन् । दानबहादुर कार्की मुख्य व्यक्ति रहेको शंकरमाली निर्माण सेवालाई र सूर्यबहादुर शाही मुख्य […]
