घट्यो अमेरिकी डलरको भाउ, युरोको बढ्यो
१५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी निर्धारण गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ घटेको छ । युरोपियन युरोको भाउ भने हिजोको तुलनामा आज बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी […]
