Depository of News

दोहोरो शतक हानेका शुभमन गिलले बनाए यी कीर्तिमान

newsdepo.com · world

१४ असोज, काठमाडौं । भारतीय कप्तान शुभमन गिलले वेस्ट इन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेलमा दोहोरो शतक प्रहार गर्दै एकै खेलमा थुप्रै कीर्तिमान बनाएका छन् । गुवाहाटीस्थित बरसापारा स्टेडियममा बुधबार भएको खेलमा गिलले ११७ बलमा दोहोरो शतक पूरा गरे । उनले ६२ बलमा शतक पूरा गरेका थिए । गिलको दोहोरो शतकको मद्दतमा भारतले ४०६ रनको लक्ष्य पूरा […]

Read full article →