न्यूयोर्ककोमा रहेका उपल्लो मुस्ताङवासीले बाढीपीडितका लागि गरे १ लाख डलर सहयोग
१४ असोज, न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा बसोबास गरिरहेका उपल्लो मुस्ताङवासीले नेपालका भोटेकोशी र त्रिशूली बाढीपीडितहरूको सहायतार्थ एक लाख ४ हजार ६ सय ८८ अमेरिकी डलर (एक करोड साठी लाख ४६ हजार ५७६) रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। न्यूयोर्कको वुडसाइड रहेको सामुदायिक संस्था लो-न्यामशिप एशोसिएसन यूएसए इंकमार्फत विशेष गरेर उपल्लो मुस्ताङको लोमान्थाङ तथा लो-घेकर दामोदरकुण्ड […]
