Depository of News

नेपाल ए र महिला टोलीले भुटानमा क्रिकेट शृङ्खला खेल्ने

newsdepo.com · world

१४ असोज, काठमाडौं । नेपाल ए पुरुष टोली र नेपाली महिला टोलीले भुटानमा क्रिकेट शृङ्खला खेल्ने भएका छन् । भुटान क्रिकेटले सार्वजनिक गरेको ‘भुटान क्रिकेट फेस्टिभल २०२६–२७’ को तालिकाअनुसार नेपाल ए टोलीले डिसेम्बरमा पुरुष टी–२०आई शृङ्खला खेल्नेछ भने महिला टोलीले जनवरीमा महिला टी–२०आई शृङ्खलामा प्रतिस्पर्धा गर्नेछ । नेपाल एले डिसेम्बर ४ देखि १३ सम्म हुने […]

Read full article →