वडा अधिवेशन पार्टीको संगठनात्मक जीवनका दृष्टिले महत्वपूर्ण चरण : डा शशांक कोइराला
कोइरालाले व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य, लोकतान्त्रिक मूल्य र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्दै अधिवेशनलाई सफल बनाउँदै एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
