Depository of News

मुनलाईट हाइड्रोपावरले आइपीओ ल्याउँदै, सेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने

newsdepo.com · world

काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गर्न लागेको ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण सेयरको प्रत्याभूति ज्योति क्यापिटल लिमिटेडले गर्ने भएको छ। प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यका उक्त सेयरको कुल मूल्य ९२ करोड ४१ लाख ४२ हजार ६ सय रुपैयाँ रहेको छ। सेयर प्रत्याभूति सम्बन्धी सम्झौतामा ज्योति क्यापिटलका प्रमुख कार्यकारी […]

Read full article →