Depository of News

रमाडा बाइ विन्डह्याम इटहरीमा दशैं होम कमिङ कार्निभल हुँदै, साइग्रेसदेखि प्रविन राईको प्रस्तुती रहने

newsdepo.com · world

काठमाडौं । रमाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको संस्कृति, स्वाद, प्रतिभा, स्थानीय उत्पादन तथा आफ्ना मानिसहरूको उत्सव मनाउने तरिकासहितको पाँचदिने दशैं होम कमिङ कार्निभल आयोजना गर्ने भएको छ। दृश्य सि त अनसिनको सहकार्यमा आयोजना हुने यो कार्निभल अक्टोबर ६ देखि अक्टोबर १० सम्म आरिया लनमा सञ्चालन हुनेछ। यसको मुख्य आकर्षण भने अक्टोबर १० मा हुने […]

Read full article →