Depository of News

स्तन क्यान्सरसम्बन्धि जनचेतना फैलाउन पिंकवाक २०२६ का लागि दर्ता खुला, अनलाइनमार्फत दर्ता गर्न सकिने

newsdepo.com · world

काठमाडौँ । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला गरिएको छ। आगामी असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौँको वसन्तपुरस्थित काठमाडौँ दरबार क्षेत्रदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार क्षेत्रसम्म पदयात्रा आयोजना हुँदैछ। सहभागीले अनलाइनमार्फत आवश्यक विवरण भरी दर्ता गर्न सक्नेछन्। स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य […]

Read full article →