रमेशनाथ पाण्डेको ‘संसारपारिको संसार’ कथा संग्रह सार्वजनिक हुँदै
१४ असोज, काठमाडौं । पूर्वपरराष्ट्र मन्त्री तथा वरिष्ठ कूटनीतिज्ञ रमेशनाथ पाण्डेको नयाँ कथा संग्रह ‘संसारपारिको संसार’ प्रकाशित भएको छ । यो पुस्तकलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो । बहुचर्चित पुस्तक ‘कूटनीति र राजनीति’ तथा ‘क्रान्ति र प्रतिक्रान्ति’ पछि पाण्डेले यो नयाँ कथा संग्रह पाठकसामु ल्याएका हुन् । नयाँ कथा संग्रह सार्वजनिक भएसँगै लेखक पाण्डेको हस्ताक्षर […]
