शत्रुको लात सहने, आफ्ना साथीको बात नसहने काम बन्द गरौं : केपी शर्मा ओली
‘हामी एउटा मोर्चामा हारेका मात्र हौं । सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ ओलीले भने ।