पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया
डिमेन्सिया भन्नेबित्तिकै धेरैलाई वृद्ध उमेरमा देखिने अल्जाइमर रोगको सम्झना आउँछ होला । तर डिमेन्सिया बालबालिकामा पनि हुन सक्छ । हरेक वर्ष सेप्टेम्बरमा मनाइने बाल्यकालीन डिमेन्सिया दिवसले यसबारे जनचेतना फैलाउने प्रयास गर्छ । बाल्यकालीन डिमेन्सिया कुनै एउटा रोगको नाम होइन । यो मस्तिष्कलाई क्रमशः क्षति पुर्याउने दुर्लभ आनुवंशिक रोगहरूको समूह हो । सन् २०२३ मा साइन्स […]
