Depository of News

एकहजार र पाँच सय दरका नोटमा नोटबन्दी गर्न प्रतिनिधिसभा बैठकमा माग

newsdepo.com · world

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले नोटबन्दी गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद न्यौपानेले एकहजार र पाँच सय दरका नोट नोटबन्दी गर्न माग गरेका हुन् । सांसद न्यौपानेले विगत ३५ वर्षसम्म सत्तामा रहेकाहरूले अवैध रूपमा सम्पत्ति आर्जन गरी कालो धन थुपारेको आरोप लगाउनँदै नोटबन्दी गर्न माग गरे । […]

Read full article →