Depository of News

एभरेस्ट बैंकका सेयरधनीले १५ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात

newsdepo.com · world

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांस दिने नभएको छ । बैंकको को ३२औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। बोनस सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी वृद्धि […]

Read full article →