नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ४.८२ अंकले घटेर २ हजार ५ सय ९८.८९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका १ सय १० कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५६ कम्पनीको घटेको छ । आज नेप्से परिसूचक घटे पनि कारोबार रकम […]
