Depository of News

टी-२०आई बलिङ वरियतामा ललित ३८ स्थान फड्को मार्दै ८०औं स्थानमा

newsdepo.com · world

१४ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका बाँयाहाते स्पीनर ललित राजवंशी आईसीसी टी-२०आई बलिङ वरियतामा ३८ स्थान फड्को मारेका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरीयताअनुसार ललित ३८ स्थान माथि उक्लिएका हुन् । उनी ८०औं स्थानमा पुगेका छन् । उनको रेटिङ अंक ४६८ छ । जापानमा भएको एसियन गेम्समा दुई खेल मात्र खेलेको नेपालले एक […]

Read full article →