गीत विवादमा फसेपछि साइबर ब्यूरो पुगे खेम सेन्चुरी, उजुरीकर्तासँग छलफल जारी
काठमाडौँ । तीन साताअघि युट्युबमा सार्वजनिक भएको खेम सेन्चुरीको नयाँ गीत ‘बाहुन बाजे किन कसेको’ विवादमा मुछिएको छ । बाहुन सम्प्रदायलाई होच्याएको भन्दै उजुरी परेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अहिले गीतकार तथा संगीतकार सेन्चुरी र उजुरीकर्तालाई बोलाएर छलफल गरिरहेको छ । साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी दिलिपकुमार गिरीले मंगलबार दुवै पक्षलाई बोलाएर छलफल गरिएको […]
