कोरला नाका खुलाउन कहाँ कसरी हुँदैछ काम ?
१४ असोज, काठमाडौं । पछिल्लो वर्षा र बाढीपहिरोले सञ्चालनमा रहेको नेपाल–चीन नाका कोरला बन्द भएको छ । यससँगै नेपाल र चीनको अन्तर्राष्ट्रिय व्यापार ठप्प छ । रसुवागढी नाका भदौ बाढीले बगाएको छ । तातोपानी नाका भने चीनले एकतर्फी बन्द गरेको छ । यता बेनी–जोमसोमका विभिन्न खण्डमा सडक र पुल क्षतिग्रस्त बन्दा यो नाकासमेत बन्द हुन […]
