Depository of News

डिजेलको बढ्दो मूल्यबीच युरोपमा विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो, मालवाहक ट्रकमा ईभीको हिस्सा बढ्दै

newsdepo.com · world

काठमाडौं । युरोपमा विद्युतीय सवारीसाधन चार्ज गर्न लाग्ने खर्च डिजेलबाट चल्ने सवारीसाधनमा इन्धन भर्न लाग्ने खर्चको तुलनामा औसतमा आधाभन्दा कम रहेको एक अध्ययनले देखाएको छ । ब्रसेल्सस्थित वातावरण संरक्षणसम्बन्धी संस्था ट्रान्सपोर्ट एन्ड इन्भाइरोन्मेन्टले सार्वजनिक गरेको उक्त विश्लेषणमा युरोपमा विद्युतीय सवारीसाधनको प्रयोगतर्फको रूपान्तरणलाई थप गति दिन आवश्यक रहेको उल्लेख गरिएको छ । संस्थाले सबैका लागि समान […]

Read full article →