Depository of News

काभ्रे-२ मा महाधिवेशन प्रतिनिधि चयनमा विवाद, निर्वाचन गराउन उम्मेदवारहरूको माग

newsdepo.com · world

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत काभ्रे–२ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरूले निर्वाचन प्रक्रियामार्फत प्रतिनिधिहरू चयन गर्नुपर्ने माग गरेका छन् । निर्वाचन समितिले उम्मेदवारहरू मनोनयन भइसक्दा पनि सहमतिका नाममा अन्तिम नामावली प्रकाशित नगरेको भन्दै झण्डै एक दर्जन आकांक्षीहरूले निर्वाचन प्रक्रिया अघि बढाइदिन केन्द्रीय निर्वाचन समितिसँग माग गरेका हुन् । काभ्रे–२ का २३ जना […]

Read full article →